कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट

कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिटका अध्यक्ष पक्राउ

काठमाडौं । कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका अध्यक्ष हिमाल विक्रम मल्ल पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार  निक्षेपकर्ताको रकम हिनामिना गरेको आरोपमा अध्यक्ष मल्ललाई फागुन १ गते  पक्राउ गरिएको हो । निक्षेपकर्ताले संचालकहरुले  रकम हिनामिना...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved