कांग्रेसले बनायो आङ्दम्बेको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति

नेपालभ्युज

कांग्रेसले बनायो आङ्दम्बेको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति

काठमाडौं । नेपाली कांग्रेसले संघीय संसद, संसदीय दल कार्यसमितिको निर्वाचन गराउन निर्वाचन समिति गठन गरेको  छ ।

शुक्रबार बसेको कार्यसमिति बैठकले सहमहामन्त्री भीष्मराज आङ्दम्बेको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । समितिका सदस्यमा  पुष्पा भुसाल र प्रकाश रसाइली स्नेही रहेका छन् ।

यस्तै  बैठकले महासमितिमा पेश गर्ने तीन वटै प्रतिवेदन प्राप्त सुझावलाई समावेश गरी परिर्माजन सहित पेश गर्ने गरी पास गरेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved