पहाडी भेगका केही स्थानमा वर्षाको सम्भावना

नेपालभ्युज

पहाडी भेगका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं । आज देशभर आंशिकदेखि समान्य बदली रहनेछ । दिउँसो पहाडी भू–भागका केही स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना छ । आज राति देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved