१६ एसएसपीको काज सरूवा, हेर्नुहोस् को कहाँ

नेपालभ्युज

१६ एसएसपीको काज सरूवा, हेर्नुहोस् को कहाँ

काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षकहरूको काज सरूवा गरेको छ । नेपाल सरकार गृह मन्त्रालयको शुक्रबारको निर्णय अनुसार एसएसपीको काज सरूवा गरिएको हो ।

प्रधान कार्यालयका अनुसार एसएसपी अरूण पौडेललाई काठमाडौं उपत्यका प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा, रानी पोखरीमा सरूवा गरिएको छ । यसअघि उनी गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरामा कार्यरत थिए ।

यस्तै एसएसपी ईश्वर कार्कीलाई मधेश प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा जनकपुरमा सरूवा गरिएको छ ।

  को कहाँ  सरूवा भए ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved