ठमेलमा चिनियाँ नागरिक मृत भेटिए, बस्थे होस्टेलमा

नेपालभ्युज

ठमेलमा चिनियाँ नागरिक मृत भेटिए, बस्थे होस्टेलमा
प्रतिकात्मक तस्वीर

काठमाडौं । ठमेलमा एक जना चिनियाँ नागरिक मृत अवस्थामा भेटिएका छन् ।

क्वाबहालस्थित नेपालय होम होस्टलमा ४७ वर्षीय बाओ ग्वाङलाई मृत अवस्थामा फेला परेको प्रहरी वृत्त, सोह्रखुट्टेले जनाएको छ ।

उनी १० माघदेखि उनी नेपालय होम होस्टलमा बस्दै आएका थिए ।

हालसम्मको अनुसन्धानमा कुनै शंकास्पद कारण नदेखिएको सोह्रखुट्टे प्रहरीका एक अधिकृत बताउँछन् ।

उनले पछिल्लो समय केही औषधि सेवन गरिरहेको भेटिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved