गायिका रचना रिमाल सवार गाडी दुर्घटना, आइतबारको कार्यक्रम सर्‍यो

नेपालभ्युज

गायिका रचना रिमाल सवार गाडी दुर्घटना, आइतबारको कार्यक्रम सर्‍यो

दाङ । नेपालगन्जको राँझा विमानस्थलबाट दाङ लमहीको महोत्सवमा आउँदै गर्दा गायिका रचना रिमाल सवार गाडी दुर्घटनामा परेको छ ।

बाँकेको सिक्टा नजिकै बा प्र ०३, ०१ ख र २११८ को नम्बरको ट्रकले गायिका रिमाल सवार ना १६ च ८३४३ नम्बरको स्कार्पियोलाई ठक्कर दिएको हो ।

अपरान्ह पौने ५ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ गैरहेको ट्रकले ठक्कर दिएको हो । गायिका रिमाललाई केही भएको छैन । आफुलाई घुँडामा समान्य चोट लागेको उनले बताएकी छिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved