सुदूरपश्चिममा दुईमत क्रस, तै पनि सबै गठबन्धनकै उम्मेदवार विजयी

नेपालभ्युज

सुदूरपश्चिममा दुईमत क्रस, तै पनि सबै गठबन्धनकै उम्मेदवार विजयी

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तरगत सुदूरपश्चिम प्रदेशमा सत्तारूढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

उनीहरूले प्रमुख प्रतिपक्षी दल एमालेका उम्मेदवारलाई पराजित गरेका हुन् । महिलातर्फ माओवादीकी रेणु चन्द, अपाङ्गतातर्फ कांग्रेसका नारायण भट्ट र अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा निर्वाचित भए ।

सुदूरपश्चिम प्रदेशसभामा अन्यतर्फ सत्तारुढ गठबन्धनबाट दुई मत क्रस भएर एमालेका उम्मेदवारलाई परेको पाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved