हेटौँडामा यसरी हुँदैछ मतदान (तस्वीरहरू)

नेपालभ्युज

हेटौँडामा यसरी हुँदैछ मतदान (तस्वीरहरू)

काठमाडौं । बागमती प्रदेशको राष्ट्रियसभा सदस्यको निर्वाचन हेटौँडामा सुरू भएको छ ।

चार सदस्यका लागि बिहान ९ बजेबाट हेटौँडा–४ स्थित भुटनदेवी माविको प्राविधिक भवनमा मतदान जारी छ । निर्वाचनमा विभिन्न राजनीतिक दलहरूबाट १५ जना उम्मेदवारहरू रहेका छन् ।

११० जना प्रदेशसभा सदस्य तथा ११९ स्थानीय तहका प्रमुख तथा उपप्रमुख २३८ गरी ३४८ जना मतदाता रहेका छन् ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved