एक हप्तामै हातको बोसो कम गर्ने तरिका

नेपालभ्युज

एक हप्तामै हातको बोसो कम गर्ने तरिका

एजेन्सी । हातमा जमेको बोसो तथा मासुले शरीरलाई नै खराब देखाउँछ । यस्तोमा एक हप्ताभित्र तपाईं त्यस्तो बोसो कम गर्न चाहनुहुन्छ भने यहाँ दिइएका कसरत नियमित गर्नुहोस् ।

वाल पुस अप्स

वाल पुस अप्स कसरतले हातको बोसो कम गर्दछ । यसको अभ्यास गर्नाले काँधहरु पनि बलियो हुन्छन् ।

फ्लोर डिप्स

फ्लोर डिप्स पनि हातको बोसो घटाउनका लागि एकदमै प्रभावकारी कसरत हो । यसको अभ्यास गर्नाले हातहरुको बोसो घट्नुका साथै हात बलियो पनि हुन्छन् ।

इंचवर्म

इंचवर्मले पनि हातको बोसोलाई कम गर्छ । यो गर्न सबैभन्दा पहिले सिधा उभिने, त्यसपछि हातलाई जमिनमा राखेर शरीरलाई माथि उठाउने । अब हातको सहयोगले अगाडि हिँड्ने कोशिश गर्नुहोस् । यसक्रममा खुट्टालाई पनि अगाडि बढाउनुहोस् ।

आर्म सर्कल

यो कसरत गर्न एकदमै सजिलो छ । हातलाई गोलो गोलो घुमाउनु पर्ने हुन्छ । यसले पनि हातलाई बलियो बनाउनुका साथै बोसो कम गर्न एकदमै सहयोग गर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved