टाइगर कप भलिबलमा न्यू डायमण्डले आर्मीलाई हरायो

नेपालभ्युज

टाइगर कप भलिबलमा न्यू डायमण्डले आर्मीलाई हरायो

काठमाडौं। चौथो टाइगर कप भलिबलमा चन्द्रगिरी नगरपालिका न्यू डायमण्ड स्पोर्ट्स क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ।

सोमबार पोखरा रंगशालामा भएको खेलमा न्यू डायमण्डले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको हो।

डायमण्डले पहिलो सेट २५–२० र दोस्रो सेट २५–१७ ले आफ्नो पक्षमा पार्यो। तेस्रो सेटमा आर्मीले डायमण्डलाई २५–२३ ले हरायो। चौथो सेटमा डायमण्डले २५–१५ ले जित्दै खेल आफ्नो पक्षमा पार्यो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved