टाइगर कप भलिबल

टाइगर कप भलिबलमा न्यू डायमण्डले आर्मीलाई हरायो

काठमाडौं। चौथो टाइगर कप भलिबलमा चन्द्रगिरी नगरपालिका न्यू डायमण्ड स्पोर्ट्स क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ। सोमबार पोखरा रंगशालामा भएको खेलमा न्यू डायमण्डले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको हो। डायमण्डले पहिलो सेट २५–२० र दोस्रो सेट २५–१७...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved