एमालेले टुंग्यायो बागमती र सुदूरपश्चिमका राष्ट्रियसभा उम्मेदवार

नेपालभ्युज

एमालेले टुंग्यायो बागमती र सुदूरपश्चिमका राष्ट्रियसभा उम्मेदवार

काठमाडौं । नेकपा एमालेले बागमती र सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभाका उम्मेदवार टुंगो लगाएको छ ।

एमाले बागमतीले राष्ट्रियसभाको उम्मेदवारका लागि दोलखाकी रोचकुमारी चौलागाईं, काठमाडौंका विवेक देवकोटा, धादिङका ध्रुव विश्वकर्मा र चितवनका निर्मल पौडेलको नाम टुंगो लगाएको हो ।

त्यस्तै एमाले सुदूरपश्चिमले ईश्वरीप्रसाद खरेल, सावित्रा घिमिरे र रामचन्द्र जोशीको नाम फाइनल गरेको छ ।

नेकपा एमालेले राष्ट्रियसभा चुनाव हुने १९ पदमै उम्मेदवारी दिने निर्णय गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved