सेनाको रथी पदका लागि उपरथी खनालको नाम सिफारिस

नेपालभ्युज

सेनाको रथी पदका लागि उपरथी खनालको नाम सिफारिस

काठमाडौं । नेपाली सेनाका उपरथीलाई निर्मलकुमार खनाल रथी पदमा बढुवाका लागि सिफारिस गरिएको छ । रिक्त रहेको रथी पदमा बढुवा गर्न बढुवा समितिले बुधबार नाम सिफारिस गरेको हो ।

ज्येष्ठ उपरथी थापाका नाम सिफरिस गर्दै सात दिने सूचनासमेत समितिले निकालेको छ ।

सीताराम खड्काले अनिवार्य अवकाश पाएपछि बन्दी रिक्त बनेको रथीको एउटा पदका लागि उनको नाम सिफारिस गरिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved