सुन्धारास्थित सीटीसी मलमा आगलागी

नेपालभ्युज

सुन्धारास्थित सीटीसी मलमा आगलागी

काठमाडौं। काठमाडौंको सुन्धारास्थित सीटीसी मलमा आगलागी भएको छ।

आगलागीबाट मलमा अवस्थित फेसियल हाउसलगायत केही पसलहरूमा क्षति पुगेको छ। आगलागीबाट फेसियल हाउसलाई मात्र करिब ५० लाख रूपैयाँ बराबरको क्षति पुगेको बताइएको छ।

शुक्रबार राति २ बजेको समयमा विद्युत् सर्ट भइ आगलागी भएको थियो। फेसियल हाउसमा प्रयोग भएका विभिन्न महङ्गा उपकरणहरू जलेर नष्ट भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved