राष्ट्रपतिलाई निर्वाचन आयोगले बुझायो वार्षिक प्रतिवेदन

नेपालभ्युज

राष्ट्रपतिलाई निर्वाचन आयोगले बुझायो वार्षिक प्रतिवेदन

काठमाडौं। निर्वाचन आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ ।

शुक्रबार निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस गरे।

उनका अनुसार प्रमुख निर्वाचन आयुक्त थपलियाले संविधानको धारा २९४ बमोजिम वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved