नाडाको अध्यक्षमा करण चौधरी

नेपालभ्युज

नाडाको अध्यक्षमा करण चौधरी

काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा)को अध्यक्षमा करण चौधरी सर्वसम्मत चयन हुने भएका छन् ।

उनलाई प्रतिस्पर्धी गोल्छा ग्रुपका आकाश गोल्छा र सिप्रदी ट्रडिङका सीईओ राजनबाबु श्रेष्ठले समर्थन गरेका हुन् ।

नाडाको अन्य पदाधिकारीमा भने सहमति जुटेको छैन । यसअघि चौधरी अध्यक्ष ध्रुव थापासँग पराजित भएका थिए ।

नाडाले पुस २० र २१ गते ४७औँ वार्षिक साधारण सभा र निर्वाचन गर्ने भएको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved