नाडा

नाडाको साधारण सभा आज, करण चौधरी आगामी कार्यकालको लागि अध्यक्ष  बन्दै

काठमाडौं। आगामी कार्यकालको लागि नेतृत्व छनोट गर्न अटोमाबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को ४७ औँ साधारण सभा आज शुक्रबार हुँदैछ। नेपालभरका अटो व्यवसायीहरूको सहभागिता रहने साधारण सभा काठमाडौंस्थित सोल्टीमा होटल हुँदैछ । नाडाको आगामी कार्यकालका लागि करण चौधरी अध्यक्ष नियुक्त...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved