सिंहदरबार अगाडि जिप दुर्घटना, फलामको बार भाँचियो

नेपालभ्युज

सिंहदरबार अगाडि जिप दुर्घटना, फलामको बार भाँचियो

काठमाडौं । रामशाह पथस्थित नेपालबार एसोसिएसनको कार्यालयअगाडि जिप दुर्घटनामा परेको छ। मंगलबार बिहानै भएको दुर्घटनामा फुटपाथको फलामको रेलिङ भाँचिएको छ ।

सिंहदरबार पश्चिम ढोकाबाट माइतीघरतर्फ जाँदै गरेको बा ३च २०४२ नम्बरको जीप तीव्र गतिका कारण दुर्घटनामा परेको हो । ट्राफिक प्रहरीले दुर्घटनामा कोही घाइते भने नभएको प्रहरीले बताएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved