राष्ट्रियसभा निर्वाचन : मंसिर २४ गतेदेखि दल दर्ता, माघ ११ गते मतदान

नेपालभ्युज

राष्ट्रियसभा निर्वाचन : मंसिर २४ गतेदेखि दल दर्ता, माघ ११ गते मतदान

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

सार्वजनिक कार्यतालिकाअनुसार मंसिर २२ गते निर्वाचनमा भाग लिने राजनीतिक दल दर्ताका लागि सूचना प्रकाशन हुनेछ भने मंसिर २४ देखि २९ गतेसम्म राजनीतिक दल दर्ता हुनेछ ।

त्यस्तै पुस १ गते राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरिनेछ भने माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved