एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको कति ? 

नेपालभ्युज

एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको कति ? 

काठमाडौं । नेपाली बजारमा आज सुन प्रतितोला १ हजार रुपैयाँले बढेको छ । हिजो एक हजार रुपैयाँले घटेको सुन आज पुन एक हजार रुपैयाँ ले नै बढेको छ ।

शुक्रबार बढेको छापावाल सुन प्रतितोला १ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख १४ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीमा पनि २० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय रुपैयाँ पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved