तिहारमय असन-ईन्द्रचोक (तस्वीरहरू)

तिहारका लागि आवश्यक सामानको किनमेल गर्न आउनेको भीडले असन–ईन्द्रचोकका पसल र गल्लीहरुमा भीड बढेको हो ।

तिहारमय असन-ईन्द्रचोक (तस्वीरहरू)

काठमाडौं। तिहार सुरु हुन लागेसँगै काठमाडौंको पुरानो बजार, असन–ईन्द्रचोकमा किनमेल गर्नेको भीड बढेको छ ।

तिहारका लागि आवश्यक सामानको किनमेल गर्न आउनेको भीडले असन–ईन्द्रचोकका पसल र गल्लीहरुमा भीड बढेको हो ।

तिहारमा नभइ नहुने भाइमसला, फूलमाला, रातोमाटो, बिमिरो, सप्तरंगी टीकालगायतका सबै सामानहरु एकै ठाउँमा पाइने भएकाले पनि यो क्षेत्रमा सर्वसाधारणको भीड लाग्ने गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved