काठमाडौं आइपुग्यो चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधि मण्डल

नेपालभ्युज

काठमाडौं आइपुग्यो चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधि मण्डल

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को प्रतिनिधि मण्डल काठमाडौं आइपुगेको छ ।

तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङलगायतको टोली केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो ।

टोली पाँच दिन नेपालमा रहनेछ । उक्त टोलीलाई राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले स्वागत गरेकी छन् ।

भ्रमण दलमा नेपाल मामिला हेर्ने चिनियाँ निकायका प्रतिनिधि पनि सहभागी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved