भूकम्पपीडितका लागि चीनले दियो ३० करोडको राहत, उपप्रधानमन्त्री श्रेष्ठले गरे ग्रहण

चीनले जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितका लागि ३० करोड बराबरको राहत सामग्री प्रदान गरेको छ ।

नेपालभ्युज

भूकम्पपीडितका लागि चीनले दियो ३० करोडको राहत, उपप्रधानमन्त्री श्रेष्ठले गरे ग्रहण

काठमाडौं । चीनले जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितका लागि ३० करोड बराबरको राहत सामग्री प्रदान गरेको छ ।

दुईवटा जहाजमा आएको राहत सामग्री नेपालका लागि चिनियाँ राजदूत छन् सोङले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।

चीनले उपलब्ध गराएको सामाग्रीहरूमा ६ सय थान टेन्ट र ४६ सय थान ब्ल्यांकेटसहितका सामग्री रहेका छन् ।

केरुङ नाकाबाट पनि चिनियाँ सरकारले झन्डै १० करोड बराबरको २३ ट्रक छुट्टै राहत सामाग्री पठाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved