पिङमा रमाउँदै बालबालिकासँगै तन्नेरी (तस्वीरहरू)

नेपालका गाउँघरमा हवाईजहाज बन्नुभन्दा पहिले र अझै पनि हवाईजहाज चढ्न नसक्नेहरूले वर्षमा एकपटक भएपनि दशैंमा टीका लगाएपछि पिङ खेलेर जमिन छाड्नुपर्छ भन्ने चलन छ।

पिङमा रमाउँदै बालबालिकासँगै तन्नेरी (तस्वीरहरू)

काठमाडौं । दशैं भित्रिएसँगै बालबालिका र तन्नेरीहरु पिङमा रमाउन थालेका छन् ।

यतिबेला काठमाडौं उपत्यकासँगै देशभरका विभिन्न गाउँमा पिङ थापिएको छ । कतै लिङ्गे पिङ थापिएको छ भने कतै रोटे र जाँते पिङ पनि थापिएको छ ।

तर पछिल्लो समय रोटे र जाँते पिङ भने कमै मात्र देख्न पाइन्छ । दशैंमा पिङको निक्कै महत्व रहेको हुन्छ ।

नेपालका गाउँघरमा हवाईजहाज बन्नुभन्दा पहिले र अझै पनि हवाईजहाज चढ्न नसक्नेहरूले वर्षमा एकपटक भएपनि दशैंमा टीका लगाएपछि पिङ खेलेर जमिन छाड्नुपर्छ भन्ने चलन छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved