सोलुखुम्बुको लबुचेमा मनाङ एयरको हेलिकप्टर दुर्घटना

नेपालभ्युज

सोलुखुम्बुको लबुचेमा मनाङ एयरको हेलिकप्टर दुर्घटना

काठमाडौं । सोलुखुम्बुको लबुचेमा मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको छ । उद्धारको लागि टोली घटनास्थलमा जाँदैछ। रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर दुर्घटना भएको मनाङ एयरका निर्देशक राजु न्यौपानेले पुष्टि गरे।  आज बिहान ७ः१३ मिनेट उडेको हेलिकप्टर दुर्घटना भएको हो।

पाइटल पिके सेढाइ मात्रै चढेको सो हेलिकप्टरमा उनी सुरक्षित रहेका छन्।

घटनाको थप विवरण आउन बाँकी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved