आचार्य श्रीनिवासविरुद्ध धनुषा प्रशासनमा मुद्दा दर्ता

नेपालभ्युज

आचार्य श्रीनिवासविरुद्ध धनुषा प्रशासनमा मुद्दा दर्ता

जनकपुरधाम । भड्काउ अभिव्यक्ति दिएको आरोपमा सुनसरीमा पक्राउ परेका विवास्पद धर्मगुरु आचार्य श्रीनिवासविरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषामा मुद्दा दर्ता भएको छ । सार्वजनिक शान्तिविरुद्धको कसुरमा उनीविरुद्ध मुद्दा दर्ता भएको हो ।

प्रहरीले मंगलबार उनलाई सुनसरीको बराहक्षेत्र नगरपालिका–चक्रघट्टीबाट सुन्सरी प्रहरीले पक्राउ गरेको थियो । बुधबार साँझ उनलाई कारबाहीको लागि धनुषा ल्याइएको थियो ।

असोज १२ गते जनकपुरधाममा भएको विरोध कार्यक्रमममा उनले हतियार प्रदर्शन गर्दै हिंसात्मक अभिव्यक्ति दिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved