आचार्य श्रीनिवास

प्रसाईंको प्रदर्शनमा सहभागी विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास पक्राउ

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा भएको प्रदर्शनमा सहभागी विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् । सोमबार गौशालामा भएको प्रदर्शनमा सहभागी श्रीनिवासलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गेरुवस्त्रमा त्रिशूलसहित उपस्थित भएको श्रीनिवासले उग्र अभिव्यक्ति दिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved