विवाह बन्धनमा बाँधिए विप्लवका छोरा प्रकाश

नेपालभ्युज

विवाह बन्धनमा बाँधिए विप्लवका छोरा प्रकाश

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्द विवाह बन्धनमा बाँधिएका छन् ।

चिकित्सा क्षेत्रका प्रकाशले चिकित्सा क्षेत्रकै डा. मान्यता थापासँग विवाह गरेका हुन् ।

उनीहरुबीच परम्परागत शैली ‘जनवादी विवाह’ विवाह भएको हो । विवाह बुधबार भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved