वर्षाले अवरुद्ध खेल सुरु, भारतले पायो १४५ रनको नयाँ लक्ष्य

नेपालभ्युज

वर्षाले अवरुद्ध खेल सुरु, भारतले पायो १४५ रनको नयाँ लक्ष्य

काठमाडौं । वर्षाले रोकिएको एसिया कप अन्तर्गत नेपाल र भारतबीचको खेल सुरु भएको छ । खेल २३ ओभरमा झारिएको छ भने भारतले १४५ रनको नयाँ लक्ष्य पाएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २३१ रनको लक्ष्य दिएको थियो ।

जवाफी ब्याटिङको क्रममा भारतले २.१ ओभरमा १७ रन बनाएपछि पानी परेर खेल स्थगित भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved