भारतविरुद्धको खेलमा कुशलको एकदिवसीयमा १००० रन पूरा

नेपालभ्युज

भारतविरुद्धको खेलमा कुशलको एकदिवसीयमा १००० रन पूरा

काठमाडौं। एसिया कप क्रिकेटमा भारतविरुद्धको जारी खेलमा कुशल भुर्तेलले आफ्नो एकदिवसीय १००० रन पूरा गरेका छन्।

श्रीलंकामा जारी खेलमा भुर्तेलले आफ्नो एक हजार रन पूरा गरेका हुन्।

भारतविरुद्ध नेपालले राम्रो ब्याटिङ प्रदर्शन गरिरहेका छन्। भारतको पनि फिल्डिङमा समस्या देखिरहेको छ।

अहिले नेपालका ओपनरद्धय कुशल भुर्तेल र आसिफ शेखले ब्याटिङ गरिरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved