एसिया कप क्रिकेट : नेपाललाई पहिलो सफलता, करणले लिए विकेट

नेपालभ्युज

एसिया कप क्रिकेट : नेपाललाई पहिलो सफलता, करणले लिए विकेट

काठमाडौं। एसिया कप क्रिकेटमा पाकिस्तानविरुद्ध जारी खेलमा नेपालले पहिलो सफलता प्राप्त गरेको छ।

नेपालका लागि करण केसीले पहिलो विकेट लिएका हुन् । मुल्तान क्रिकेट स्टेडियममा जारी खेलमा करणले पाकिस्तानका ओपनर फकर जमानलाई १४ रनमा आउट गरे ।

उनले छैठौं ओभरको तेस्रो बलमा विकेट लिन सफलता पाएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved