हिमालयन आर्ट फेस्टिभलमा ८० कलाकारका सय सिर्जना (तस्वीरहरू)

हिमालयन आर्ट फेस्टिभलमा ८० कलाकारका सय सिर्जना (तस्वीरहरू)

काठमाडौं। नेपाल आर्ट काउन्सिल बबरमहलमा हिमालयन आर्ट फेस्टिभल सुरु भएको छ। बिहीबारदेखि सुरु भएको महोत्सवमा ८० भन्दा बढी कलाकारको १०० वटाभन्दा बढी सिर्जना समावेश गरिएको छ।

ई-आर्टस् नेपालले सन् २०१७ देखि निरन्तररूपमा यस्तो प्रदर्शनी आयोजना गर्दै आइरहेको छ।

सन् २०१७ मा समसामयिक चित्रकला र मूर्तिहरूबाट सुरु गरिएको यस फेस्टिभलमा जम्मा ५० जना कलाकारहरूले भाग लिएका थिए ।

प्रदर्शनी भदौ १३ गतेसम्म चल्नेछ ।

तस्वीरहरू :-

  


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved