सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनवाइ स्थगित

नेपालभ्युज

सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनवाइ स्थगित

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित भएको छ ।

शुक्रबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा भएको सुनुवाइ स्थगित भएको हो ।

आजको इजलासले पीडित ‘गौशाला २६’ की आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश दिएको छ ।

‘गौशाला २६’ की आमाको जन्ममिति प्रमाणीकरण भएपछि अदालतले पुनः पेशी तोक्ने जनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved