काठमाडौंमा पहिरोले घर पुरिँदा बुबा र छोरीको मृत्यु, दुईजना घाइते

नेपालभ्युज

काठमाडौंमा पहिरोले घर पुरिँदा बुबा र छोरीको मृत्यु, दुईजना घाइते
फाइल तश्वीर

काठमाडौं । काठमाडौंमा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ ।

तारकेश्वर नगरपालिका–३  चो गाउँमा पहिरोमा परेर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

गएराति पहिरोले घर पुर्दा गणेश तामाङ र उनकी छोरीको ज्यान गएको वडा अध्यक्ष परशुराम अर्यालले जानकारी दिए । गणेश तामाङकी श्रीमती र छोरा घाइते छन् ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved