काठमाडौंमा पहिरो

काठमाडौंमा पहिरोले घर पुरिँदा बुबा र छोरीको मृत्यु, दुईजना घाइते

काठमाडौं । काठमाडौंमा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ । तारकेश्वर नगरपालिका–३  चो गाउँमा पहिरोमा परेर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । गएराति पहिरोले घर पुर्दा गणेश तामाङ र उनकी छोरीको ज्यान गएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved