‘बालेनको डोजर’ रोक्न राप्रपा कार्यकर्ता सडकमा

नेपालभ्युज

‘बालेनको डोजर’ रोक्न राप्रपा कार्यकर्ता सडकमा

काठमाडौं । काठमाडौं महानगरपालिकाले पार्टी कार्यालय भत्काउने भएपछि राप्रपा कार्यकर्ता आक्रोशित भएका छन् ।

हाइटेन्सन तारमुनि भएको र नक्सापाससमेत नभएको भन्दै महानगरले आजसम्म पार्टी कार्यालय खाली गर्न आदेश दिएपछि राप्रपा कार्यकर्ता आक्रोशित भएका हुन् ।

महानगरले खाली गराउन दिएको समयसीमा घर्किनै लाग्दा धुम्बराहीस्थिति पार्टी कार्यालय परिसर पुगेका राप्रपा कार्यकर्ताले सडक नै अवरुद्ध पारेका छन् ।

तीन दिनअघि काठमाडौं महानगरबाट गएको नगर प्रहरीले भवन खाली गराउन माइकिङ गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved