विश्वकप प्लेअफ : नेपालले गुमायो दोस्रो विकेट

नेपालभ्युज

विश्वकप प्लेअफ : नेपालले गुमायो दोस्रो विकेट

काठमाडौं। आईसीसी एकदिवसीय विश्वकप छनोटको प्लेअफ फाइनलमा आयरल्यान्डविरुद्ध नेपालले दोस्रोे विकेट गुमाएको छ।

जिम्बाब्वेको हरारेमा जारी खेलमा नेपालका ज्ञानेन्द्र मल्ल ७ रनमा आउट भए । यसअघि, कुशल भुर्तेल ८ रनमा आउट भए।

अहिले कप्तान रोहित कुमार पौडेल र अर्जुन साउदले ब्याटिङ गरिरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved