विश्वकप प्लेअफ : नेपाललाई सुरुवाती झट्का

नेपालभ्युज

विश्वकप प्लेअफ : नेपाललाई सुरुवाती झट्का

काठमाडौं। आईसीसी एकदिवसीय विश्वकप छनोटको प्लेअफ फाइनलमा आयरल्यान्डविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ।

जिम्बाब्वेको हरारेमा जारी खेलमा नेपालका ओपनर कुशल भुर्तेल ८ रनमा आउट भए।

अहिले अर्जुन साउद र ज्ञानेन्द्र मल्लले ब्याटिङ गरिरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved