चिनियाँ अर्बपति ज्याक मा काठमाडौंमा

नेपालभ्युज

चिनियाँ अर्बपति ज्याक मा काठमाडौंमा

काठमाडौं। चिनियाँ अर्बपति तथा विश्वचर्चित कम्पनी अलिबाबाका संस्थापक ज्याक मा नेपाल आइपुगेका छन् । उनी आज दिउँसो २ : ३० बजेको फ्लाइटमा नेपाल आइपुगेको अध्यागमन विभागले पुष्टि गरेको छ ।

उनी बंगलादेशको भीपीसीएमए विमान चार्टर गरेर नेपाल आएको विभागका निर्देशक खिमराज भुसालले जानकारी दिए।

उनीसहित अरु ६ जना पनि आएका छन् । ज्याकमा टुरिस्ट भिसा लिएर नेपाल भित्रिएको विभागले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved