नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौंबाट समातिए अर्का आरोपित

नेपालभ्युज

नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौंबाट समातिए अर्का आरोपित

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक आरोपित पक्राउ परेका छन्। प्रहरीले २४ वर्षीय आशिष बुढाथोकीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता सीताराम रिजालले बुढाथोकीलाई पक्राउ गरेर आजै जिल्ला अदालतबाट म्याद थप गरिएको जानकारी दिए ।

काठमाडौं जिल्ला अदालतले यसअघि १८ मध्ये १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। दुईजना धरौटीमा रिहा भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved