१६ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा ४५ वर्षीय अधर्बैँसे पक्राउ

नेपालभ्युज

१६ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा ४५ वर्षीय अधर्बैँसे पक्राउ

काठमाडौं। १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा नागार्जुन नगरपालिका–७ घर भएका ४५ वर्षीय प्रभुराम सिलवाल पक्राउ परेका छन्।

सिलवालले गत सोमबार ती किशोरीलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरी छ।

सोही उजुरीको आधारमा अनुसन्धानको लागि प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved