ए डिभिजन लिग आजबाट सकिँदै, चर्च ब्वाईज विजेता

शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता आजबाट सकिँदै छ । अखिल नेपाल फुटबल संघ एन्फाले गत बैशाख १० गते लिगको दोस्रो लिगको खेलतालिका सार्वजनिक गर्ने क्रममा घोषणा गरे अनुसार आजबाट लिग सकिन लागेको हो ।

नेपालभ्युज

ए डिभिजन लिग आजबाट सकिँदै, चर्च ब्वाईज विजेता

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता आजबाट सकिँदै छ । अखिल नेपाल फुटबल संघ एन्फाले गत बैशाख १० गते लिगको दोस्रो लिगको खेलतालिका सार्वजनिक गर्ने क्रममा घोषणा गरे अनुसार आजबाट लिग सकिन लागेको हो ।

पहिलो पटक ए डिभिजन खेल खेलेको चर्च ब्वाईज लिग खेल सकिनु अगावै लिग विजेता भइसकेको छ । मच्छिन्द्र क्लब अङ्क तालिका अनुसार दोस्रो स्थानमा छ । तेस्रो स्थानमा नेपाल पुलिस क्लब रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved