राष्ट्रिय सभाको बैठक असार ९ गतेसम्मका लागि स्थगित

नेपालभ्युज

राष्ट्रिय सभाको बैठक असार ९ गतेसम्मका लागि स्थगित

काठमाडौं। राष्ट्रिय सभाको बैठक दुई साताका लागि स्थगित भएको छ।

शुक्रबार राष्ट्रिय सभामा अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिएसँगै राष्ट्रिय सभामा बजेटमाथिको सामान्य छलफल सकिएको छ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले अर्को बैठक दुई साता पछि असार १० गते दिउँसो १ बजेर १ मिनेमा बोलाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved