फेरि जाग्यो बालेनको डोजर: अनामनगर क्षेत्रका घर धमाधम भत्काइँदै

नेपालभ्युज

फेरि जाग्यो बालेनको डोजर: अनामनगर क्षेत्रका घर धमाधम भत्काइँदै

काठमाडौं। काठमाडौं महानगरपालिकाले अवैध संरचना हटाउने कामलाई जारी राखेको छ। सोही क्रममा अनामनगर क्षेत्रमा सरकारी जग्गामा गैरकानुनी रूपमा बनाइएका केही घर सोमबार भत्काइएको छ।

महानगरले डोजर चलाएपछि त्यस क्षेत्रका अवैध संरचना बनाएर राज गर्नेहरूको भागाभाग भएको थियो। महानगर प्रहरीले सार्वजनिक जग्गामा बनेको घर टहरा, मापदण्ड विपरीतका होर्डिङ बोर्ड, नक्शाविपरितको बेसमेण्ट प्रयोग, फुटपाथ व्यवसाय हटाउँदै आएको छ।

अनामनगरमा सार्वजनिक जग्गामा बनाइएको भवन महानगरले भत्काएको छ । यो भवनमा खेलकुदको कार्यालय राखिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved