नेता डा रिजाल कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनित

नेपालभ्युज

नेता डा रिजाल कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनित

काठमाडौं । नेपाली कांग्रेसले नेता डा मिनेन्द्र रिजाललाई पार्टीको केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २१ को उपधारा (१०) बमोजिम डा रिजाललाई आज मनोनयन गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved