सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै

नेपालभ्युज

सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौँ। सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै छन्। जारी लिगको १३ औँ चरण अन्तर्गत आज दुई खेलहरू हुन लागेका हुन् ।
एन्फा कम्प्लेक्समा फ्रेन्ड्स क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

यसैगरी, त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा नेपाल पुलिस क्लब र एफसी खुमलटार बीच प्रतिस्पर्धा हुनेछ । सो खेल साँझ ६ बजेबाट सुरु हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved