चितवन र तनहुँमा रास्वपा तथा बारा-२ मा जसपाको अग्रता कायमै

नेपालभ्युज

चितवन र तनहुँमा रास्वपा तथा बारा-२ मा जसपाको अग्रता कायमै

काठमाडौं। आइतबार भएको उपनिर्वाचनको मतगणना जारी छ। चितवन- २, तनहुँ-१ र बारा- २ मा उपनिर्वाचन सम्पन्न भई मतगणना भइरहेको छ।

पछिल्लो मतपरिणाम अनुसार तनहुँ र चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने र स्वर्णिम वाग्लेले फराकीलो अग्रता लिएका छन् भने बारा- २ मा जसपाका उपेन्द्र यादवले अग्रता लिएका छन्।

सत्ता गठबन्धनका उम्मेदवार चितवनमा जित नारायण श्रेष्ठ, तनहुँमा गोविन्द भट्टराई निकै पछाडी छन्। तर बारामा सत्ता गठबन्धनका उम्मेदवार उपेन्द्र यादव थोरै मतले अगाडी छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved