रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

नेपालभ्युज

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं। काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

सांसद ढाकाराम श्रेष्ठको विवादास्पद अडियो काण्डबारे केन्द्रीय अनुशासन तथा आचरण समितिले बुझाएको प्रतिवेदनमाथि छलफल गर्न बुधबार बिहान ९ बजे बैठक बोलाइएको हो ।

पार्टीका महासचिव डा. मुकुल ढकालका अनुसार बैठकमा समितिले बुझाएको प्रतिवेदनबारे छलफल हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved