युट्युबरले ‘गर्भवती भएकी’ भनेपछि नीताले गराइन् प्रेस काउन्सिलको ध्यानाकर्षण

उनले फेसबुकमा लेखेकी छिन् ‘‘मेरो जीवनमा यसले नकारात्मक प्रभाव परेको छ। यस क्रियाकलापप्रति प्रेस काउन्सिललाई म ध्यानाकर्षण गराउन चाहन्छु।’’

नेपालभ्युज

युट्युबरले ‘गर्भवती भएकी’ भनेपछि नीताले गराइन् प्रेस काउन्सिलको ध्यानाकर्षण

काठमाडौं। आफूलाई ‘गर्भवती भएकी’ भन्दै हल्ला केही युट्युबरले कन्टेन्ट प्रकाशन गरेपछि अभिनेत्री नीता ढुङ्गाना तनावमा छिन्। हैरानी पनि यतिसम्मकी उनले प्रेस काउन्सिलको ध्यानाकर्षण नै गराउनुपरेको छ।

म्युजिक भिडिओमा गरेको अभिनयलाई लिएर युट्युबरले वास्तविक जीवनमा नै प्रेग्नेन्ट बनाएको भन्दै हल्ला फैलाएपछि यसप्रति नीता असन्तुष्ट भएकी हुन्।

उनको निर्माण रहेको फिल्म ‘ह्रस्वदीर्घ’ छायाङ्कनमा छ। उनी गर्भवती भएको हल्ला सामाजिक सञ्जालमा फैलिएको छ। म्युजिक भिडिओमा गरेको अभिनयलाई लिएर युट्युबरले वास्तविक जीवनमा नै प्रेग्नेन्ट बनाएको भन्दै हल्ला फैलाएपछि यसप्रति नीता असन्तुष्ट सुनिएकी हुन्।

उनले फेसबुकमा लेखेकी छिन् ‘‘मेरो जीवनमा यसले नकारात्मक प्रभाव परेको छ। यस क्रियाकलापप्रति प्रेस काउन्सिललाई म ध्यानाकर्षण गराउन चाहन्छु।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved