‘ए’ डिभिजन लिग : संकटा र चर्च ब्वाइजले अंक बाँडे

नेपालभ्युज

‘ए’ डिभिजन लिग : संकटा र चर्च ब्वाइजले अंक बाँडे

काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा शंकटा क्लब र चर्च ब्वाइज युनाइटेडबीचको खेल बराबरीमा सकिएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा संकटा र चर्चबीचको खेलमा गोलरहित बराबरीमा सकिएको हो।

यससँगै दुवै टोलीले अंक बाँडेका हुन्। लिगमा संकटा दोस्रो र चर्च ब्वाइज चौथो जित हासिल गर्न असफल भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved